キッチン
पदवर्ग
संज्ञा
अर्थ
भान्सा
उदाहरण वाक्यहरू
-
キッチンは狭いですが、リビングは広いです。भान्सा सानो छ, तर बैठक कोठा ठूलो छ।
-
入り口を入ると、すぐキッチンがあります。ढोका खोल्नासाथ भान्छा त्यहीँ छ।
सन्दर्भहरू
ट्यागहरू
JLPT N4; みんなの日本語初級(27)