鍵
पदवर्ग
संज्ञा
अर्थ
चाबी
उदाहरण वाक्यहरू
-
これは、車の鍵です。यो मेरो कारको चाबी हो।
-
教室の鍵は、どこにありますか。कक्षाकोठाको चाबी कहाँ छ?
ट्यागहरू
JLPT N4; みんなの日本語初級(2)