猫
पदवर्ग
संज्ञा
अर्थ
बिरालो
उदाहरण वाक्यहरू
-
私の家に猫がいます。मेरो घरमा एउटा बिरालो छ।
-
庭に猫がいますか。के बगैंचामा बिरालो छ?
ट्यागहरू
JLPT N5; JLPT N4; みんなの日本語初級(10)