迷う छवि

पदवर्ग

क्रिया १

अर्थ

बाटो बिराउनु; निर्णय गर्न नसक्नु

उदाहरण वाक्यहरू

  • 東京駅(とうきょうえき)(まよ)ってしまい、駅員(えきいん)(みち)()いた。
    म टोकियो स्टेशनमा हराएँ र स्टेशनका कर्मचारीहरूलाई बाटो सोधेँ।
  • シャツは(くろ)(しろ)のどちらがいいか、(まよ)っている。
    मलाई कालो कि सेतो कुर्ता राम्रो लाग्छ भन्ने निर्णय गर्न गाह्रो भइरहेको छ।

ट्यागहरू

JLPT N4; JLPT N3