壁
पदवर्ग
संज्ञा
अर्थ
पर्खाल
उदाहरण वाक्यहरू
-
壁には、カレンダーが貼ってあります。भित्तामा पात्रो छ।
-
壁の絵は、どなたが描いたんですか。भित्तामा को चित्र कोरेको?
ट्यागहरू
JLPT N4; みんなの日本語初級(30)