出る
पदवर्ग
क्रिया २
अर्थ
छोड्नु; बाहिर जानु
उदाहरण वाक्यहरू
-
会議の時間ですから、喫茶店を出ましょうか。बैठकको समय भयो, त्यसैले कफी सपबाट निस्कौँ।
-
山田さんは、5分前に会社を出ました。यामादा-सान ५ मिनेट अघि नै कार्यालयबाट निस्किसक्नुभयो।
ट्यागहरू
JLPT N5; みんなの日本語初級(14)