センチ
पदवर्ग
संज्ञा
अर्थ
सेन्टिमिटर
उदाहरण वाक्यहरू
-
去年よりも、身長が2センチ高くなった。म गत वर्ष भन्दा दुई सेन्टिमिटर अग्लो छु।
-
髪を10センチ切ったら、友だちにびっくりされた。मैले आफ्नो कपाल १० सेन्टिमिटर काटेको देखेर मेरो साथीलाई आश्चर्य लाग्यो।
ट्यागहरू
JLPT N3