पदवर्ग

संज्ञा

अर्थ

दैनिक जीवन; हरेक दिनको जीवन

उदाहरण वाक्यहरू

  • 海外旅行(かいがいりょこう)で、日常(にちじょう)ではできない経験(けいけん)ができた。
    विदेश यात्रा गर्दा मैले दैनिक जीवनमा गर्न नसकेको अनुभव गरेको थिएँ।
  • 漫画(まんが)には、日常(にちじょう)使(つか)わない漢字(かんじ)がたくさん()てくる。
    दैनिक जीवनमा प्रयोग नहुने धेरै कान्जी अक्षरहरू कमिक्समा देखा पर्छन्।

ट्यागहरू

JLPT N3