一昨日
पदवर्ग
संज्ञा
अर्थ
अस्तिको दिन
उदाहरण वाक्यहरू
-
一昨日、授業で習ったことが、昨日のテストで出た。अस्तिको दिन कक्षामा सिकेको कुरा हिजोको परीक्षामा आयो।
-
一昨日の会議で決まったことを、資料にまとめる。अस्तिको दिनको बैठकमा निर्णय गरिएका कुराहरू म संक्षेपमा बताउनेछु।
ट्यागहरू
JLPT N5; JLPT N3