苦い
पदवर्ग
い-विशेषण
अर्थ
तितो
उदाहरण वाक्यहरू
-
甘いお菓子のあとで、苦いお茶を飲みます。मीठो खाएपछि, म तितो चिया पिउँछु।
-
この薬はとても苦いです。यो औषधि धेरै तीतो छ।
ट्यागहरू
JLPT N5; JLPT N4; みんなの日本語初級(34)