季節
पदवर्ग
संज्ञा
अर्थ
ऋतु
उदाहरण वाक्यहरू
-
どの季節が、一番好きですか。तपाईंलाई कुन ऋतु सबैभन्दा मन पर्छ?
-
あなたの国に、季節はいくつありますか。तपाईंको देशमा कति ऋतु छन्?
ट्यागहरू
JLPT N4; みんなの日本語初級(12)