ペット
पदवर्ग
संज्ञा
अर्थ
पालतु जनावर
उदाहरण वाक्यहरू
-
何かペットを飼っていますか。तपाईंसँग कुनै पालतु जनावर छ?
-
新しい家では、ペットが飼えます。मेरो नयाँ घरमा म पाल्तु जनावर पाल्न सक्छु।
ट्यागहरू
JLPT N4; みんなの日本語初級(27)