[痛みを] 取る
पदवर्ग
क्रिया १
अर्थ
[दुखाइबाट] छुटकारा पाउनु
उदाहरण वाक्यहरू
-
早く痛みを取るために、薬を飲んだ。दुखाइबाट छिटो छुटकारा पाउन मैले औषधि खाएँ।
-
今日はゆっくりお風呂に入って、疲れを取ろう。आज नुहाएर थकान हटाऔं।
ट्यागहरू
JLPT N3