[試験に] 受かる
पदवर्ग
क्रिया १
अर्थ
[परीक्षा] पास गर्नु
उदाहरण वाक्यहरू
-
2年勉強して、やっと日本語の試験に受かった。दुई वर्ष अध्ययन गरेपछि, अन्ततः मैले जापानी परीक्षा पास गरेँ।
-
大学に受かるように、毎日8時間勉強する。म विश्वविद्यालय प्रवेश [परीक्षा] पास गर्न सकूँ भनेर दिनमा आठ घण्टा पढ्छु।
ट्यागहरू
JLPT N3