[服を] 汚す
पदवर्ग
क्रिया १
अर्थ
[लुगा] फोहोर पार्नु; [लुगामा] दाग लगाउनु
उदाहरण वाक्यहरू
-
息子に買ったばかりの服を汚されました。मैले भर्खरै किनेको लुगा मेरो छोराले फोहोर पार्यो।
-
プレゼントにもらったかばんを汚してしまいました。मैले उपहारमा पाएको झोलालाई दाग लगाएँ।
ट्यागहरू
JLPT N3; みんなの日本語初級(37)