~分
पदवर्ग
परिमाणवाचक शब्द
अर्थ
~ मिनेट
उदाहरण वाक्यहरू
-
今、5時20分です。अहिले बेलुकी पाँच बजेर बीस मिनेट भएको छ।
-
日本語の試験は、45分です。जापानी परीक्षा ४५ मिनेट लाग्छ।
सन्दर्भहरू
ट्यागहरू
JLPT N5; みんなの日本語初級(4)