पदवर्ग

क्रिया १

अर्थ

[कपाल] काँघ्नु

उदाहरण वाक्यहरू

  • (あさ)()きたら(かお)(あら)って、(かみ)をとかす。
    बिहान उठ्दा म अनुहार धुन्छु र कपाल काँघ्छु।
  • (はは)(かがみ)(まえ)で、(なが)(かみ)をとかしている。
    मेरी आमा ऐनाअगाडि आफ्नो लामो [कपाल] काँघ्दै हुनुहुन्छ।

ट्यागहरू

JLPT N3