孫 / お孫さん
पदवर्ग
संज्ञा
अर्थ
(मेरो) नाति-नातिनी / (अरूको) नाति-नातिनी
उदाहरण वाक्यहरू
-
孫にりんごを送ってやりました。मैले मेरो नातिलाई स्याउ पठाएँ।
-
誕生日にお孫さんに何を買ってあげますか。तपाईं आफ्नो नातिको जन्मदिनको लागि के किन्न चाहनुहुन्छ?
ट्यागहरू
JLPT N3; みんなの日本語初級(41)