非難 (する)
पदवर्ग
संज्ञा
क्रिया ३
अर्थ
दोष दिनु; आरोप लगाउनु; आलोचना गर्नु
उदाहरण वाक्यहरू
-
子どものできないことを、非難してはいけません。बच्चाहरूले गर्न नसक्ने कुराहरूको लागि आलोचना गर्नु हुँदैन।
-
首相は、国のお金を無駄にしたと、非難を受けている。प्रधानमन्त्रीमाथि देशको पैसा बर्बाद गरेको आरोप लागेको छ।
ट्यागहरू
JLPT N3