पदवर्ग

संज्ञा

अर्थ

अल्पसङ्ख्यक; थोरै

उदाहरण वाक्यहरू

  • クラスでフランス()(はな)せるのは、少数(しょうすう)だ。
    कक्षामा फ्रेन्च बोल्न सक्ने विद्यार्थीहरू अल्पसङ्ख्यकमा छन्।
  • (ちち)は、社員(しゃいん)少数(しょうすう)会社(かいしゃ)で、(はたら)いています。
    मेरा बुबा थोरै कर्मचारीहरू भएको कम्पनीमा काम गर्नुहुन्छ।

ट्यागहरू

JLPT N3