[橋を] 渡る
पदवर्ग
क्रिया १
अर्थ
[पुल] पार गर्नु
उदाहरण वाक्यहरू
-
銀行は、あの橋を渡ると、左にあります。तपाईं त्यो पुल पार गर्दा बैंक बायाँतिर हुन्छ।
-
道を渡る時、車に気をつけてください。सडक पार गर्दा गाडीहरूबाट होसियार रहनुहोस्।
ट्यागहरू
JLPT N4; みんなの日本語初級(23)