ぶつかる
पदवर्ग
क्रिया १
अर्थ
ठोक्किनु; टक्कर खानु
उदाहरण वाक्यहरू
-
壁にぶつからないように、注意してください。भित्तामा नठोक्किनुहोस्।
-
近所で、車とトラックが、ぶつかりました。मेरो छिमेकमा एउटा कार र ट्रक ठोक्किए।
ट्यागहरू
JLPT N3; みんなの日本語初級(39)