पदवर्ग

अन्य

अर्थ

द्वारा; बाट; भित्र; भर; को कारण; ले गर्दा

उदाहरण वाक्यहरू

  • 事故(じこ)によって、たくさんの(ひと)()くなった。
    दुर्घटनामा धेरै मानिसको मृत्यु भयो।
  • (くに)によって交通(こうつう)ルールが(ちが)うので、()をつけましょう。
    ट्राफिक नियमहरू देश[अनुसार] फरक हुन्छन्, त्यसैले ध्यान दिनुहोस्।

ट्यागहरू

JLPT N3