才能
पदवर्ग
संज्ञा
अर्थ
प्रतिभा
उदाहरण वाक्यहरू
-
妹には、小さい頃から、音楽の才能がある。मेरी कान्छी बहिनीमा सानैदेखि संगीतको प्रतिभा छ।
-
私には絵の才能がないので、漫画家をあきらめた。मसँग चित्रकलाको प्रतिभा नभएकोले मैले कार्टुनिस्ट बन्ने कुरा छोडें।
ट्यागहरू
JLPT N3