冬
पदवर्ग
संज्ञा
अर्थ
हिउँद
उदाहरण वाक्यहरू
-
去年の冬はあまり寒くなかったです。गत हिउँदमा त्यति चिसो थिएन।
-
今年の冬は、新潟へ行きます。म यो हिउँदमा नीगाता जानेछु।
ट्यागहरू
JLPT N5; JLPT N4; みんなの日本語初級(12)