今日
पदवर्ग
संज्ञा
अर्थ
आज
उदाहरण वाक्यहरू
-
今日は何曜日ですか。आज कुन दिन हो?
-
今日、休みじゃありません。आज मेरो बिदाको दिन होइन।
ट्यागहरू
JLPT N5; みんなの日本語初級(4)