知る
पदवर्ग
क्रिया १
अर्थ
जान्नु
उदाहरण वाक्यहरू
-
天ぷらの作り方を知っていますか。के तपाईंलाई टेम्पुरा बनाउन आउँछ?
-
タンさんの結婚を知りませんでした。मलाई ट्यान-सानको विवाहको बारेमा थाहा थिएन।
ट्यागहरू
JLPT N5; みんなの日本語初級(15)