語る
पदवर्ग
क्रिया १
अर्थ
कथन गर्नु; बताउनु; कुरा गर्नु
उदाहरण वाक्यहरू
-
友だちと好きな歌手について、1時間語った。मैले आफ्नो मनपर्ने गायकको बारेमा साथीहरूसँग एक घण्टा कुरा गरेँ।
-
一郎はみんなの前で、将来について語り始めた。इचिरोले सबैको अगाडि भविष्यको बारेमा कुरा गर्न थाले।
ट्यागहरू
JLPT N3