切手
पदवर्ग
संज्ञा
अर्थ
स्टाम्प
उदाहरण वाक्यहरू
-
切手を3枚ください。कृपया मलाई तीनवटा टिकट दिनुहोस्।
-
切手はいくらですか。स्टाम्प कति पर्छ?
ट्यागहरू
JLPT N5; みんなの日本語初級(11)