पदवर्ग

संज्ञा

अर्थ

लगातार बिदाहरू

उदाहरण वाक्यहरू

  • 来月(らいげつ)は、10連休(れんきゅう)があるので、(たの)しみです。
    अर्को महिना मलाई लगातार दश दिनको बिदा पाउने आशा छ।
  • 連休(れんきゅう)はどこも()かないで、うちでゆっくり(やす)みたい。
    बिदाको दिनमा म कतै जान चाहन्न, घरमै बस्न र आराम गर्न चाहन्छु।

ट्यागहरू

JLPT N4; JLPT N3; みんなの日本語初級(31)