便利 (な)
पदवर्ग
な-विशेषण
अर्थ
सुविधाजनक
उदाहरण वाक्यहरू
-
便利なところがいいです。मलाई सुविधाजनक ठाउँ मन पर्छ।
-
あの店はとても便利です。त्यो पसल धेरै सुविधाजनक छ।
ट्यागहरू
JLPT N5; JLPT N4; みんなの日本語初級(8)