傘
पदवर्ग
संज्ञा
अर्थ
छाता
उदाहरण वाक्यहरू
-
それは、タオさんの傘です。त्यो ताओको छाता हो।
-
あれは、誰の傘ですか。त्यो कसको छाता हो?
ट्यागहरू
JLPT N5; みんなの日本語初級(2)