目覚まし (時計)
पदवर्ग
संज्ञा
अर्थ
अलार्म घडी
उदाहरण वाक्यहरू
-
弟は、目覚まし時計が鳴っても、なかなか起きない。मेरो भाइ कहिल्यै पनि अलार्म बज्दा उठ्दैन।
-
明日は朝が早いので、6時に目覚ましをかけた。भोलि बिहानै उठ्नुपर्ने छ, त्यसैले मैले ६:०० बजेको लागि अलार्म सेट गरें।
ट्यागहरू
JLPT N3