許可 (する)
पदवर्ग
संज्ञा
क्रिया ३
अर्थ
अनुमति दिनु
उदाहरण वाक्यहरू
-
両親は2人の結婚を許可しました。मेरा आमाबुबाले हामीलाई विवाह गर्न अनुमति दिनुभयो।
-
許可をもらわなければ、建物の中に入れない。अनुमति बिना तपाईं भवनमा प्रवेश गर्न सक्नुहुन्न।
ट्यागहरू
JLPT N4; JLPT N3; みんなの日本語初級(35)