物
पदवर्ग
संज्ञा
अर्थ
चीज
उदाहरण वाक्यहरू
-
冷蔵庫の中に色々な物があります。फ्रिजमा धेरै चीजहरू छन्।
-
駅のデパートでどんな物を買いましたか。स्टेशनको डिपार्टमेन्ट स्टोरमा तपाईंले के के चीजहरू किन्नुभयो?
ट्यागहरू
JLPT N4; みんなの日本語初級(10)