買う
पदवर्ग
क्रिया १
अर्थ
किन्नु
उदाहरण वाक्यहरू
-
コンビニでサンドイッチを買いました。मैले पसलबाट स्यान्डविच किनेँ।
-
昨日、日本語の辞書を買いに行きました。म हिजो जापानी शब्दकोश किन्न गएँ।
ट्यागहरू
JLPT N5; みんなの日本語初級(6)