目
पदवर्ग
संज्ञा
अर्थ
आँखा
उदाहरण वाक्यहरू
-
メイさんは、目が青くて、背が高い人です。मेई निलो आँखा भएकी अग्लो व्यक्ति हुन्।
-
目を開けてください。कृपया आँखा खोल्नुहोस्।
ट्यागहरू
JLPT N5; JLPT N4; みんなの日本語初級(16)