夜
पदवर्ग
संज्ञा
अर्थ
रात; साँझ
उदाहरण वाक्यहरू
-
昨日は、夜9時に寝ました。हिजो, म रातको नौ बजे सुतें।
-
昨日の夜、勉強しましたか。के तपाईंले गएरात अध्ययन गर्नुभयो?
ट्यागहरू
JLPT N5; みんなの日本語初級(4)