大丈夫 (な) छवि

पदवर्ग

な-विशेषण क्रियाविशेषण

अर्थ

ठिक छ; सुरक्षित

उदाहरण वाक्यहरू

  • これは、(みず)(なか)大丈夫(だいじょうぶ)携帯電話(けいたいでんわ)です。
    यो पानीमा सुरक्षित हुने मोबाइल फोन हो।
  • 試験(しけん)心配(しんぱい)しなくても、大丈夫(だいじょうぶ)です。
    ठीक छ। तपाईंले परीक्षाको बारेमा चिन्ता गर्नु पर्दैन।

ट्यागहरू

JLPT N5; みんなの日本語初級(17)