都合
पदवर्ग
संज्ञा
अर्थ
सुविधा
उदाहरण वाक्यहरू
-
来週は、課長の都合が悪いです。अर्को हप्ता सेक्सन प्रमुख उपलब्ध हुनुहुन्न।
-
月曜日の11時は、都合はどうですか。के सोमबार बिहान ११:०० बजे तपाईंलाई सजिलो हुन्छ?
ट्यागहरू
JLPT N4; みんなの日本語初級(22)