~時間
पदवर्ग
परिमाणवाचक शब्द
अर्थ
~ घण्टा
उदाहरण वाक्यहरू
-
毎日、8時間働きます。म हरेक दिन आठ घण्टा काम गर्छु।
-
電車で、何時間かかりますか。रेलमा कति घण्टा लाग्छ?
ट्यागहरू
JLPT N4; みんなの日本語初級(11)