[スポーツを] する
पदवर्ग
क्रिया ३
अर्थ
[खेलकुद] खेल्नु
उदाहरण वाक्यहरू
-
あなたは、スポーツをしますか。के तपाईं कुनै खेलकुद खेल्नुहुन्छ?
-
おととい、リーさんとテニスをしました。मैले अस्ति ली-सान सँग टेनिस खेलें।
ट्यागहरू
JLPT N5; みんなの日本語初級(6)