噛む
पदवर्ग
क्रिया १
अर्थ
चपाउनु; टोक्नु
उदाहरण वाक्यहरू
-
お肉はよく噛んで、食べなさい。मासु राम्रोसँग चपाएर खानुहोस्।
-
犬は人を噛まなくなりました。कुकुरले अब मानिसलाई टोक्दैन।
ट्यागहरू
JLPT N4; みんなの日本語初級(28)