~キロ
पदवर्ग
परिमाणवाचक शब्द
अर्थ
~ किलोग्राम; ~ किलोमिटर
उदाहरण वाक्यहरू
-
毎朝、6キロ、走っています。म हरेक बिहान छ किलोमिटर दौडन्छु।
-
体重が、10キロ少なくなりました。मैले दश किलो तौल घटाएको छु।
ट्यागहरू
JLPT N4; みんなの日本語初級(37)