पदवर्ग

अन्य

अर्थ

हप्ताको कुन दिन

उदाहरण वाक्यहरू

  • 今日(きょう)は、何曜日(なんようび)ですか。
    आज हप्ताको कुन दिन हो?
  • 田中(たなか)さんの(やす)みは、何曜日(なんようび)ですか。
    हप्ताको कुन दिन तानाका-सानको बिदाको दिन हो?

ट्यागहरू

JLPT N5; みんなの日本語初級(4)