経つ
पदवर्ग
क्रिया १
अर्थ
बित्नु; भइसक्नु
उदाहरण वाक्यहरू
-
大学を出てから、もう3年が経った。मैले कलेजबाट स्नातक गरेको पनि तीन वर्ष भइसक्यो।
-
時間が経っても、楽しい思い出は忘れられない。समय बितेपनि म सुखद सम्झनाहरू बिर्सन सक्दिनँ।
ट्यागहरू
JLPT N3