पदवर्ग

संज्ञा

अर्थ

हिंसा; कुटपिट

उदाहरण वाक्यहरू

  • (わたし)()どもの(ころ)(ちち)から暴力(ぼうりょく)()けていた。
    जब म बालक थिएँ, मेरा बुबाले मलाई कुट्नु हुन्थ्यो।
  • 最近(さいきん)は、(おっと)から(つま)への暴力(ぼうりょく)()えているそうだ。
    आजकल पतिबाट पत्नीप्रति हिंसा बढिरहेको सुनिन्छ।

ट्यागहरू

JLPT N3