[お金を] 下ろす
पदवर्ग
क्रिया १
अर्थ
[पैसा] निकाल्नु
उदाहरण वाक्यहरू
-
ATMへお金を下ろしに行きます。म केही पैसा निकाल्न ATM मा जाँदैछु।
-
お金の下ろし方が分かりません。मलाई पैसा निकाल्न थाहा छैन।
ट्यागहरू
JLPT N3; みんなの日本語初級(16)