牛肉
पदवर्ग
संज्ञा
अर्थ
गोरुको मासु
उदाहरण वाक्यहरू
-
牛肉は鶏肉より高いです。गाईको मासु कुखुराको भन्दा महँगो हुन्छ।
-
私は、牛肉を食べません。म गोरु मासु खाँदिन।
ट्यागहरू
JLPT N4; みんなの日本語初級(12)