きちんと (する)
पदवर्ग
क्रिया ३
क्रियाविशेषण
अर्थ
ठीक गर्नु; औपचारिक
उदाहरण वाक्यहरू
-
彼女とのデートには、きちんとした服で行こう。उनीसँगको हाम्रो भेटमा औपचारिक लुगा लगाऔं।
-
母に、「食事の時はきちんと座りなさい」と言われた。मेरी आमाले मलाई खाना खाने समयमा ठीक बस्न भन्नुभयो।
ट्यागहरू
JLPT N3